काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रबारको कृषि उपजको मुल्य तोकेको छ ।
अनुसार आज शुक्रबार कालो अंगुरको औसत मूल्य प्रतिकेजी ३१२ रुपैयाँ ३३ पैसा, हरियो अंगुर १२० रुपैयाँ, अदुवा, भारतीय मेवा र लोकल काक्रो ९५ रुपैयाँ, अनार २९० रुपैयाँ, अमला, सखरखण्ड, रातो बन्दा, नेपाली मेवा, तरुल र गान्टे मूला ७५ रुपैयाँ अम्बा ११० रुपैयाँ, आभोकाडो ५५० रुपैयाँ, रातो आलु २५ रुपैयाँ २० पैसा, भारतीय रातो आलु २२ रुपैयाँ, सेतो आलु १७ रुपैयाँ ६७ पैसा, स्थानीय काउली ३० रुपैयाँ, कागती २३० रुपैयाँ, कागती २३० रुपैयाँ, किनु १२० रुपैयाँ, कुरीलो ६०० रुपैयाँ, कोइरालो २७६ रुपैयाँ ६७ पैसा, तराई गाजर २३ रुपैयाँ ३३ पैसा र लोकल गाजर २८ रुपैयाँ छ ।
यसैगरी गुन्दुकको औसत मूल्य प्रतिकेजी २७५ रुपैयाँ, गोलभेडा ४५ रुपैयाँ, भारतीय गोलभेडा ३० रुपैयाँ, राजमा घिउ सिमी १३६ रुपैयाँ ६७ पैसा, घिरौला १२० रुपैयाँ, जिरीको साग ६५ रुपैयाँ, जुनार २३५ रुपैयाँ, हरियो तरबुजा ४० रुपैयाँ, छडी माछा २५० रुपैयाँ, रहु माछा ३४६ रुपैयाँ ६७ पैसा, तामा ९६ रुपैयाँ ६७ पैसा, तोरीको साग ३५ रुपैयाँ, चाइनिज नासपाती २३५ रुपैयाँ, निबुवा ८५ रुपैयाँ, न्यूरो ११० रुपैयाँ, परवर १७५ रुपैयाँ, पार्सले २४० रुपैयाँ, पिंडालू ४६ रुपैयाँ ६७ पैसा, पुदीना २३५ रुपैयाँ, सुकेको प्याज ३० रुपैयाँ ८० पैसा, पाकेको फर्सी र बरेला ४५ रुपैयाँ, बन्दा १७ रुपैयाँ ५०० पैसा, ब्रोकाउली ५६ रुपैयाँ, भिण्डी १२५ रुपैयाँ तोकिएको छ ।
प्रतिक्रिया