आजको विदेशी मुद्राको विनिमयदर :कुन घट्यो कुन बढ्यो ?

शनिबार, २० फागुन २०७९, १२ : ५७

काठमाडौँ - नेपाल राष्ट्र बैंकले आज शनिबारको विदेशी मुद्राको विनिमयदर तोकेको छ ।

जसअनुसार आज शनिबार अमेरिकी डलर एकको खरिदमूल्य १३० रुपैयाँ ८५ पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ ४५ पैसा, युरोपियन युरो एकको खरिदमा १३८ रुपैयाँ ८२ पैसा र बिक्रीमा १३९ रुपैयाँ ४६ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ४२ पैसा र बिक्रीदर ८८ रुपैयाँ ८२ पैसा, जापानी येन १० को खरिदमूल्य ९ रुपैयाँ ६० पैसा र बिक्रीमूल्य ९ रुपैयाँ ६५ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३४ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३५ रुपैयाँ २ पैसा र कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८६ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३ पैसा तोकिएको छ । 
 

शनिबार, २० फागुन २०७९, १२ : ५७

प्रतिक्रिया