मतदान सकियो, कतिले दिए भोट ?

शुक्रबार, ०३ चैत्र २०७९, १५ : १५

काठमाडौँ - उपराष्ट्रपति निर्वाचनको मतदान समय सकिएको छ । शुक्रबार बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको हो । 

 उपराष्ट्रपतिका लागि जम्मा ८२९ मत खसेको छ । जसमा संघीय संसद्तर्फ ३११ र प्रदेशतर्फ ५१८ मत खसेको  स्रोतले जनाएको छ ।

शुक्रबार, ०३ चैत्र २०७९, १५ : १५

प्रतिक्रिया