आजको विदेशी मुद्राको विनियम दर , कुन बढ्यो कुन घट्यो ?

शनिबार, ०४ चैत्र २०७९, ०८ : ३३

नेपाल राष्ट्र बैंकले चैत ४ गते शनिबारका लागि विदेशी मुद्राको विनियम दर तोकेको छ । 

जस अनुसार एक अमेरिकी डलरको खरिद दर १ सय ३१ रूपैयाँ ८९ पैसा रहेको छ भने बिक्री दर १ सय ३२ रूपैयाँ ३९ पैसा रहेको छ । 

यस्तै, एक युरो खरिद दर १ सय ४० रूपैयाँ १९ पैसा र बिक्री दर १ सय ४० रूपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

यस्तो छ शनिबार विदेशी मुद्राको विनियम दर

शनिबार, ०४ चैत्र २०७९, ०८ : ३३

प्रतिक्रिया