आज सेयर बजार बन्द रहने

मंगलबार, ०७ चैत्र २०७९, ०७ : ३५

काठमाडौं – आज चैत ७ गते अर्थात मंगलवार शेयर बजार बन्द रहने भएको छ । सरकारले घोडेजात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएसँगै शेयर बजार पनि बन्द भएको हो ।

नेपाली सेनाले काठमाडौंको टुँडिखेलमा घोडेजात्राका बनाउने गर्दछ । यस जात्रामा नेपाली सेनाले घोडाहरुको प्रदर्शन गर्ने गर्दछ ।

मंगलबार, ०७ चैत्र २०७९, ०७ : ३५

प्रतिक्रिया