खानेपानी मन्त्री खानले दिए राजीनामा

१ बर्ष अगाडि

काठमाडौँ - खानेपानी मन्त्री अब्दुल खानले राजीनामा दिएका छन् । जनमत पार्टीका उपाध्यक्षसमेत रहेका खानले प्रधानमन्त्री दाहाललाई सिंहदरबारमा राजीनामा बुझाएका हुन् ।

 जनमत पार्टीबाट मन्त्री बनेका खानले उद्योग मन्त्रालयमा दाबी गरेका थिए । प्रधानमन्त्री प्रचण्ड उनलाई उक्त मन्त्रालय दिन तयार नभएपछि जनमत पार्टी सरकारबाट बाहिरिन लागेको हो ।

१ बर्ष अगाडि

प्रतिक्रिया