काठमाडौँ- अब भिभोेको वाई सिरिजका स्मार्टफोनले गर्छ जीवनका मागहरू पूरा गर्ने भएको छ ।
अहिले स्मार्टफोनहरूमा डिजाइन, डिस्प्ले, इमेजिङ प्रणाली जस्ता विभिन्न विशेषताहरु छन् । यद्यपि, फोनले यी सबै सुविधाहरुलाई समर्थन गर्न यसको प्रशोधन शक्ति, गतिशील र्याम, र बलियो ब्याट्रीमा निर्भर गर्दछ । स्मार्टफोनको बढ्दो प्रयोगको युगमा बलियो प्रशोधन प्रणालीको आवश्यकता हाम्रो दैनिक जीवनको केन्द्रीय पक्ष बनेको छ । कम्पनीे भिभो, एक अग्रणी स्मार्टफोन ब्राण्डले नेपालमा प्रयोगकर्ताहरू र समीक्षकहरूबाट वाई सिरिजका स्मार्टफोनहरूको प्रभावशाली कार्यसम्पादन क्षमताहरूको लागि राम्रो प्रशंसा पाएको छ ।
वाई १५सी, वाई १५एस वाई २०एस जस्ता उत्कृष्ट स्मार्टफोन वाई श्रृंखला लाइन–अपमा अद्भूत प्रदर्शन प्रदान गर्छन् ।
प्रतिक्रिया