काठमाडौँ - काठमाडौं महानगरपालिकाले डम्पिङ साइट वरपर बस्नेसिसडोल बञ्चरो डाडाका डम्पिङ साइटस्थित स्थानीयहरुलाई बीमा कार्यक्रममा सहभागी गराउने महानगरपालिकाले जनाएको छ।
महानगरपालिकाले सिसडोलरबञ्चरेडाडा क्षेत्र वरपर बसोबास गर्ने (नुवाकोट र धादिङ) का चारै वडाका जनतालाई निःशुल्क स्वास्थ्य बीमा सुविधा उपलब्ध गराउने भएको हो ।
प्रतिक्रिया