नेपालमै पहिलो पटक डिजी पेले ल्यायो आर्कषक योजना

शुक्रबार, १५ बैशाख २०८०, १८ : ०७

काठमाडौँ - नेपाल राष्ट्र बैंकबाट भुक्त्तानीका लागी अनुमतिप्राप्त मोबाइल वालेट कम्पनी डिजी पे प्रालिद्धारा पत्रकार सम्मेलन गरी आफूले गर्ने सेवा तथा सुविधा बारे जानकारी गराएका छ ।  

डिजी पेले नेपालमै पहिलोपटक डिजिटल तथा नगद दुवैमा कारोवार गर्न मिल्ने सुविधा साथै फिनटेक इन्डस्ट्रीमा नै पहिलोपटक व्यावसायिक नागि फ्रान्चाइजीको अवधारणा लिएर आएको छ ।

हिजी पेमा व्यवसायीहरूले न्यूनतम लगानी गरी एक वर्षभित्रै प्रतिफल प्राप्त गर्नुका साथै प्राविधिक दक्षताबिना नै आबद्ध हुनसक्ने छन् । भौगोलिक क्षेत्रमा निर्धारित तथा विशेष अनि भिन्न आम्दानीको स्रोतको रूपमा उच्चतम नाफा आर्जन गरी सामाजिक सम्मान पाउन सक्ने कम्पनीको विश्वास छ।

डिजी पे, स्थानीय व्यवसाय साझेदार आवद्ध योजनामार्फत विभिन्न व्यवसायीहरू संग फ्रान्चाइजीको सहकार्य गरेको छ र थप विस्तारका लागि अन्य फ्रान्चाइजीहरु समेत आह्वान गरिरहेको जानकारी गराएको छ । फ्रान्चाइजीहरूको मुख्य कार्य, व्यवसायीहरूलाई विभिन्न सेवा तथा सुविधा प्रदान गरी डिजी मे मा निःशुल्क आबद्ध गराउनु हो।

यसका लागी डिजी से विभिन्न संस्थासंग हातेमालो गरी नौलो र विशेष सेवा तथा सुविधा ल्याएको छ। यस योजना अन्तंगत फ्रान्चाइजीहरूले डिजी में सँगको सहकार्यबाट कम्पनिले प्रदान गरेको त्बचनभत पुरा भएको अवस्थामा प्रति महिना रु ४ लाखदेखि ५ लाख रुपैयासम्म कमाउन सक्ने कम्पनिका अध्यक्ष दिवाकर बहादुर पाण्डेले बताए ।

डिजी पेमा व्यवसायीहरूले निःशुल्क आवद्ध भई विभिन्न सेवा तथा फाइदाहरु प्राप्त गरी बजार विस्तार र प्रचारप्रसार बाट उच्च मुनाफा आर्जन गर्न सक्नेछन् । आबढ हुँदा रु.५०० टपअप र सेवा शुल्कमा छुट, नेपालकै न एक न्यूज टेलिभिजन च्यानल ए।बि।सि न्युज मार्फत विशेष सहुलियतमा विज्ञापन प्रशारण, राष्ट्रिय दैनिक पत्रिका द नेपालटप मार्फत विज्ञापन, स्टार हस्पिटलको रु ८२४ को दुई वटा ओ. पी. डी. टिकट साथै बेड तथा स्वास्थ्य परीक्षणमा विभिन्न छुट, द्दज्ञकत त्भअज को म्ष्नष्तब िःबचपभतष्लन र ब्उउ म्भखभयिउ मा विशेष छूट, द्यष्लबख ऋचभबतष्यल को क्यअष्ब िःभमष्ब ऋयलतभलत ऋचभबतष्यल मात्र रु।१५,००० मा साथै डेलिभरी पार्टनर भ्बकथ ऋबचचष्भच पाट एकै दिनमा एष्अप गउ बलम म्चयउ, तथा अन्य सेवाहरु प्राप्त गर्न सक्ने जनाइएको छ ।

शुक्रबार, १५ बैशाख २०८०, १८ : ०७

प्रतिक्रिया