सुनको भाउ बढ्यो, आज कतिमा हुदैँछ कारोबार ?

मंगलबार, २६ बैशाख २०८०, ११ : ०९

काठमाडौँ- नेपाली बजारमा मंगलबार पनि सुनको भाउ उकालो लागेको छ। 

 आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख ११ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ६५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


हिजो सोमबार पनि सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावल सुन १ लाख १० हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ३५० रुपैयाँमा कारोबार भएको थियो। 

चाँदीको भाउ लगातार तेस्रो दिन मंगलबार पनि स्थिर रहँदै तोलाको १ हजार ४४५ रुपैयाँ कायम भएको छ। हिजो सोमबार पनि चाँदीको भा

मंगलबार, २६ बैशाख २०८०, ११ : ०९

प्रतिक्रिया