घट्यो हवाई भाडादर (सूचीसहित)

विहीबार, ०७ असार २०८०, ०६ : १४

काठमाडौं - हवाई भाडादर घटाइएको छ । हवाई इन्धनको मूल्य घटाइएपछि भाडादर पनि घटाइएको हो ।

मंगलबार नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको थियो । बुधबार नेपाल नागरिक उड्डयन प्राधिकरणले भाडा घटाएको हो ।

​​​​​​​

विहीबार, ०७ असार २०८०, ०६ : १४

प्रतिक्रिया