आइएमई पे’मार्फत यती  एयरलाइन्सको वेबसाइट तथा एपबाट टिकट काट्दा विशेष छुट

मंगलबार, २६ असार २०८०, ११ : ०८

काठमाडौँ- ‘आइएमई पे’मार्फत यती  एयरलाइन्सको वेबसाइट तथा एपबाट टिकट काटी भुक्तानी गर्दा सेवाग्राहीले रु. ५०० सम्म छुट प्राप्त गर्न सक्नेछन्।

उक्त छुट प्राप्त गर्न सेवाग्राहीले यती एयरलाइन्सको वेबसाइट अथवा एपमार्फत टिकट बुक गर्ने क्रममा प्रोमो कोड ुःइल्क्इइल्थ्त्छज्ञु प्रयोग गरी आइएमई पेमार्फत भुक्तानी गर्नुपर्नेछ।

मनसुनलाई लक्षित गर्दै प्रदान गरिएको यो छुट अफर यही असार ३१ गतेसम्म रहनेछ।

 

मंगलबार, २६ असार २०८०, ११ : ०८

प्रतिक्रिया