नयाँ पुरानो एप्प बजारमा

आइतबार, २४ भदौ २०८०, १७ : ५९

काठमाडौँ - नयापुरानो इलेक्ट्रो टेक प्रा.लि. ले सेकेन्ड ह्यान्ड मोबाइल किनबेच गर्न का लागि नयाँ पुरानो एप्प बजारमा ल्याएको छ। यो एप्प डाउनलोड़ गरेर:

Apple Store: https://apps.apple.com/np/app/inspectec/id6447776834

Play Store: https://play.google.com/store/apps/details?id=com.inspectec


 आफूले प्रयोग गर्दै गरेको समार्ट्फ़ोन को मूल्य थाहा पाउन सकिनेछ र यदि एप्पले दिएको मूल्य उचित लागेमा कम्पनीले  पुरानो मोबाइल तुरुन्तै किन्ने छ। अब आफ्नो घर मा भएका पुराना मोबाइल हरु बेच्न कतै जानु नपर्ने, र कम्पनी घर मै हजुरहरूको मोबाइल लिन आउने र पैसा पनि हजुर को बैंक खाता मा हाली दिने व्यवस्था मिलाएको जानकारी संचालक अभिषेक अग्रवाल बताउछन्। 

त्यसैगरी यदि पुरानो मोबाइल किन्नु छ तर भरपर्दो ठाउँ थाहा न हुँदा हुने अफ्ठ्यारो पनि यस कम्पनीको वेबसाइट जततउकस्ररलबथबउगचबलय।कजयउर  ले सहज बनाएको छ। यहाँ बाट तपाई सबै टेस्ट हरु भएको, र राम्ररी जाँच गरेको पुराना समार्ट्फ़ोन सजिलै किन्न सक्नु हुनेछ, अग्रवाल ले जानकारी गराए। 

पुरानो मोबाइल बेच्नु कुनै नया कुरा होइन, तर मोबाइल को मूल्य निर्धारण गर्नु र घरै बसी-बसी बेच्न पाउनु हाम्रो सेवा को मुख्य उद्देश्य हो। ग्द्यभ्च् ले थालेको ट्याक्सी सेवा ले पनि मानिस ले घरै बसी ट्याक्सी बुक गर्न पाउने सहजीकरण दिएको छ। त्यसै गरी यो कम्पनी पनि सहजीकरण मै आधारित छ। 

अब मोबाइल बेच्न बजार को दसौ पसल घुम्दै सबै भन्दा राम्रो दाम दिने पसल खोज्दै जानु परेन। अन्य उपलब्ध प्ल्याटफर्म हरु मा हुदै गरेको सयौ जाना सित कुरा पनि गर्नु पर्दैन, र सबै भन्दा बेस चाही तुरुन्तै आफ्नो खातामा पैसा पनि पाउनुहुनेछ। आज को युग मा सबै भन्दा धेरै अभाव नै समय हो र हामी ले मान्छेको समय को महत्त्व बुझेका छौ, भन्दै अग्रवाल ले जानकारी गराए। 

 हाम्रो कम्पनीको उद्देश्य ई-वेष्ट कम गर्नु र मानिषहरुमा यो समस्या लाई भुझ्दै यसको लागि वाहाहरुले गरि दिन सक्ने योगदान लाई ध्यान दिएको छ। साथै आहिले खरिद-बिक्री हुदै गरेका पुराना फोनहरु मा, सरकार ले गुमाएको राजस्व लाई पनि यस कम्पनी बाट खरिद-बिक्री गर्दा सरकारी निकाय ले पनि भ्याट को एउटा नया श्रोत पाएको बताए। 

 

 
 

आइतबार, २४ भदौ २०८०, १७ : ५९

प्रतिक्रिया