अनर नेपालले ल्यायो आर्कषक फेस्टिभ अफर

शुक्रबार, १९ असोज २०८०, १६ : १०

काठमाडौँ - सेलट्रोन नेपाल प्रालिले ग्राहकका लागि चाडपर्व अफर ल्याएको छ ।

स्मार्ट प्रविधि अनर (HONOR)  का लागि नेपालको आधिकारिक वितरकमा सेलट्रोन नेपाल प्रालिले “बनाऔं दसैं अनरमय” भन्ने ट्याग लाइनका साथ  बम्पर उपहारको पर्व ल्याएको हो । कम्पनीले चाडपर्वको अवसरमा यो अफरले अनर ग्राहकहरू माझ उत्साह सिर्जना गर्ने विश्वास लिएको बताएको छ ।

 अनरको बहार, चाडपर्वमा उपहारै उपहार” नामक अभियान सुरु गरिएको छ  ।

जसअन्तर्गत खरिदकर्ताहरुले अनर स्मार्टफोनको हरेक खरिदमा दैनिक उपहार, मेगा उपहार, बम्पर उपहार र भेस्पा जित्ने अवसर प्राप्त गर्न सक्नेछन् ।

शुक्रबार, १९ असोज २०८०, १६ : १०

प्रतिक्रिया