उड्डयन र रेलउद्योग स्तरोन्नतीगर्दैह्वावेको डिजिटल र इन्टेलिजेन्स फाउन्डेशन

विहीबार, २५ असोज २०८०, १३ : ३४

काठमाडौँ - ह्वावे कनेक्ट २०२३ सँगैह्वावेको एभियसन र रेल बियूले तीनवटा विश्वव्यापीशिखर सम्मेलनहरू आयोजना सम्पन्न गरेको छ ।ह्वावेले उद्योगकाग्राहक, नेतृत्वकर्ता, प्राविधिकविशेषज्ञ र साझेदारहरूसँग उद्योगको इन्टेलिजेन्स क्षमता बढाउनका लागिआफ्नाउत्कृष्ट अभ्यासहरू छलफल गरेको थियो ।अपग्रेड गरिएको डिजिटल र इन्टेलिजेन्ट फाउन्डेसन प्रयोग गरेर ह्वावेले विभिन्नप्रकारका उद्योग परिदृश्यहरूमा बहु–आयामी सचेतना, सर्वव्यापी जडान र खुलाप्लेटफर्महरू मार्फत उड्डयन र रेल क्षेत्रलाई थपविकास गरेको छ ।

ह्वावेको उद्योग इन्टेलिजेन्स एक व्यवस्थितप्रयास हो । चाइना वेस्ट एयरपोर्ट समूह (सिडब्लुएजी) ले संयुक्त रूपमाव्यापकबौद्धिक रूपान्तरण रणनीति विकास गर्न ह्वावेलाई छनोट गरेको छ ।सिडब्लुएजीका डेपुटी जनरल म्यानेजर लिनबिनकाअनुसार उनको कम्पनीले ह्वावेको उच्चप्रदर्शन कम्प्युटिङ पावर र ओपन इन्टेलिजेन्ट प्लेटफर्महरू साथै उद्योगकालागिउन्नतएल्गोरिदमहरू प्रयोग गरेर सुरक्षा, सञ्चालन, सेवाहरू र अन्य परिदृश्यहरूको लागि ३५ वटा इन्टेलिजेन्स समाधानहरू सिर्जना गरेको छ ।

 
 
 

विहीबार, २५ असोज २०८०, १३ : ३४

प्रतिक्रिया