Haierले ल्यायो आर्कषक अफर

शुक्रबार, २६ असोज २०८०, १५ : २५

काठमाडौँ - चाडबाडको विशेष अवसरमा Haier ले आर्कषक अफर ल्याएको छ   । Haier को प्रत्येक Refrigerator तथा Refrigerator को खरिदमा ग्राहकले Sureshot Gift Hamper साथमा QR code scan गरी बम्पर उपहारमा एगकिबच Pulsar 150 Bike साथै अन्य आकर्षक उपहार जित्नसक्ने छन् । 

Haierको यसपालि जाँदैन हात खाली योजना अन्तर्गत Sybar House, Janakpur बाट Haier को chest freezer खरिद गर्दा QR Jackpot अन्तर्गत बम्परमा  रोशन कुमार मण्डलले Haier Side By Side Refrigerator जितेका छन् । नियोटेरिक नेपालले आज एक कार्यक्रमको आयोजना गरी Brand Ambassador  पारस खडका (भुतपूर्व नेपाल क्रिकेटका कप्तान) ज्यूको हातबाट बिजेतालाई उपहार प्रदान गरेको छ ।  
Haier को Appliances खरिद गरी आकर्षक उपहारहरुका साथै बम्परमा Pulsar 150 जित्ने मौका अझै पनि बाँकी रहेको कम्पनीले जनाएको छ ।  


 

शुक्रबार, २६ असोज २०८०, १५ : २५

प्रतिक्रिया