काठमाडौँ - ASUS को लागि आधिकारिक विक्रेता नियोटेरिक नेपालद्वारा सञ्चालित नियो स्टोरमा धन्तेरसको शुभ उपलक्ष्यमा प्रत्येक ASUS ल्यापटपको खरीदमा आकर्षक छुटको साथै चाँदीको सिक्का पाउने सुर्वण अवसर आएको छ ।
नियो स्टोरको कुनै पनि आउटलेट झम्सीखेल, माईतीघर, न्यूरोड र कमलादीमा ASUS का कुनै पनि ल्यापटप जसमा ASUS ZENBOOK SERIES, ASUS TUFF GAMING SERIES र ASUS VIVOBOOK SERIES को खरीदमा छुटसहित चाँदीको सिक्का उपलब्ध छ ।
छुटसहित धन्तेरसमा चाँदीको सिक्का उपलब्ध गर्ने यो आर्कषक अवसर रहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया