अमेरिकी डलरको भाउ अग्र स्थानमा अन्य मुद्राको भाउ कति पुग्यो ?

शनिबार, ०९ मंसिर २०८०, ०९ : १७

काठमाडौँ । आज शनिवार अमेरिकी डलरको भाउ उच्च बिन्दुमा पुगेको छ । आज एक अमेरिकी डलरका लागि १३३ रुपैयाँ ७० पैसा खर्च गर्नु पर्ने भएको छ । 

नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिद मूल्य १३३ रुपैयाँ १० पैसा रहेको छ । शुक्रवार अमेरिकी डलरको खरिद मूल्य १३३ रुपैयाँ ६ पैसा र बिक्री मूल्य १३३ रुपैयाँ ६६ रहेकोमा आज बढेर उच्च बिन्दुमा पुगेको हो । 

त्यस्तै, युरोपियन युरो एकको बिक्री मूल्य १४५ रुपैयाँ ९२ पैसा र खरिद मूल्य १४५ रुपैयाँ २७ पैसा तोकिएकोमा आज घटेर बिक्री मूल्य १४५ रुपैयाँ ९१ पैसा र खरिद मूल्य १४५ रुपैयाँ २५ पैसा कायम भएको छ । 

त्यस्तै, अस्ट्रेलियन डलरको भाउ भने स्थिर रहेको छ । आज अस्ट्रेलियन डलर एकको बिक्रीमा ८७ रुपैयाँ ८१ पैसा र खरिदमा ८७ रुपैयाँ ४२ पैसा रहेका छ । 

यसै गरी साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ ४९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ६५ पैसा र कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ५१ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ६८ पैसा तोकिएको छ । 

त्यस्तै, साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ १९ पैसा र बिक्रीमा १० रुपैयाँ २४ पैसा, कुवेती दीनार एकको खरिद मूल्य ४३१ रुपैयाँ ६९ पैसा र बिक्री मूल्य ४३३ रुपैयाँ ६४ पैसा र बहराइन दीनार एकको खरिदमा ३५३ रुपैयाँ ०८ पैसा र बिक्रीमा ३५४ रुपैयाँ ६७ पैसा पर्नेछ । 

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 133.10 133.70
EUR  (European Euro) 1 145.25 145.91
GBP  (UK Pound Sterling) 1 167.15 167.90
CHF  (Swiss Franc) 1 150.67 151.35
AUD  (Australian Dollar) 1 87.42 87.81
CAD  (Canadian Dollar) 1 97.23 97.67
SGD  (Singapore Dollar) 1 99.26 99.71
JPY  (Japanese Yen) 10 8.90 8.94
CNY  (Chinese Yuan) 1 18.61 18.69
SAR  (Saudi Arabian Riyal) 1 35.49 35.65
QAR  (Qatari Riyal) 1 36.51 36.68
THB  (Thai Baht) 1 3.75 3.77
AED  (UAE Dirham) 1 36.24 36.40
MYR  (Malaysian Ringgit) 1 28.41 28.54
KRW  (South Korean Won) 100 10.19 10.24
SEK  (Swedish Kroner) 1 12.71 12.76
DKK  (Danish Kroner) 1 19.48 19.57
HKD  (Hong Kong Dollar) 1 17.08 17.15
KWD  (Kuwaity Dinar) 1 431.69 433.64
BHD  (Bahrain Dinar) 1 353.08 354.67
शनिबार, ०९ मंसिर २०८०, ०९ : १७

प्रतिक्रिया