सोमबार स्थिर रहेको अमेरिकी डलरको भाउ फेरि बढ्यो, अन्य देशको कति ?

मंगलबार, १९ मंसिर २०८०, ०७ : १४

काठमाडौं । सोमबार स्थिर रहेको अमेरिकी डलरको भाउ मंगलबार सामान्य वृद्धि भएको छ। सोमबारको तुलनामा मंगलबार अमेरिकी डलरको भाउ १२ पैसाले बढेको हो ।

सोमबार खरिद दर १३२ रुपैयाँ ९७ पैसा र बिक्री दर १३३ रुपैयाँ ५७ रुपैयाँमा किनबेच भएको डलर मंगलबार खरिद दर १३३ रुपैयाँ ०९ पैसा र बिक्री दर १३३ रुपैयाँ ६९ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार युरो १४४ रुपैयाँ ८४ पैसा र बिक्री दर १४५ रुपैयाँ ५० पैसा तोकिएको छ । सोमबार युरो १४४ रुपैयाँ ७९ पैसा र बिक्री दर १४५ रुपैयाँ ४४ पैसा तोकिएको थियो ।

आज बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ७९ पैसा र बिक्री दर १६९ रुपैयाँ ५५ पैसा तोकिएको छ । उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 133.09 133.69
EUR  (European Euro) 1 144.79 145.44
GBP  (UK Pound Sterling) 1 168.79 169.55
CHF  (Swiss Franc) 1 152.61 153.30
AUD  (Australian Dollar) 1 88.57 88.97
CAD  (Canadian Dollar) 1 98.29 98.73
SGD  (Singapore Dollar) 1 99.74 100.19
JPY  (Japanese Yen) 10 9.08 9.12
CNY  (Chinese Yuan) 1 18.65 18.73
SAR  (Saudi Arabian Riyal) 1 35.48 35.64
QAR  (Qatari Riyal) 1 36.51 36.67
THB  (Thai Baht) 1 3.81 3.83
AED  (UAE Dirham) 1 36.24 36.40
MYR  (Malaysian Ringgit) 1 28.58 28.70
KRW  (South Korean Won) 100 10.21 10.25
SEK  (Swedish Kroner) 1 12.78 12.84
DKK  (Danish Kroner) 1 19.42 19.51
HKD  (Hong Kong Dollar) 1 17.03 17.11
KWD  (Kuwaity Dinar) 1 431.05 432.99
BHD  (Bahrain Dinar) 1 353.40 354.99
मंगलबार, १९ मंसिर २०८०, ०७ : १४

प्रतिक्रिया