काठमाडौं । समता घरेलु लघुवित्तले कर्मचारी माग गरेको छ । कम्पनीले केन्द्रीय, ईलाका तथा शाखा कार्यालयहरुमा काम गर्नका लागि विभिन्न पदहरुमा आवेदन खुला गरेको हो ।
कम्पनीले व्यवस्थापकीय, बरिष्ठ अधिकृत, अधिकृत, सहायक अधिकृत, कनिष्ठ अधिकृत, सुपरभाईजर, बरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक तथा प्रशिक्षार्थी तहमा कर्मचारीहरु माग गरेको हो । तोकिएको योग्यता भएका तथा इच्छुक व्यक्तिहरुले सूचना प्रकाशित मिति (मंसिर २१) ले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया