म्यादी जीवन बीमाका लागि निर्धन उत्थान लघुवित्तले माग्यो बोलपत्र

सोमबार, २५ मंसिर २०८०, ०९ : ४२

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले म्यादी जीवन बीमाका लागि शिलबन्दी बोलपत्रको आह्वान गरेको छ।

कम्पनीबाट ऋणीहरुले लिएको कर्जा रकम बराबर, निज ऋणी र निजको पति वा पत्नीको म्यादी जीवन बीमा गराउन बोलपत्र आह्वान गरेको हो।

बोलपत्र पेश गर्न इच्छुक जीवन बीमा कम्पनीहरुले सूचना प्रकाशित मिति (मंसिर २५ गते) ले १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालयमा शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्।

beema

सोमबार, २५ मंसिर २०८०, ०९ : ४२

प्रतिक्रिया