ताजा समाचार

अष्ट्रेलियन डलर खरिद दर ८७ रुपैयाँ पुग्दा पाउन्ड स्टर्लिङको दर १६७ रुपैयाँ ४८ पैसा

मंगलबार, २६ मंसिर २०८०, ०७ : २७

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा कायम भएको छ।

यस्तै अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ १४ पैसा र बिक्री दर १३३ रुपैयाँ ७४ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रुपैयाँ ३३ पैसा र बिक्री दर १४३ रुपैयाँ ९८ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ३१ पैसा र बिक्री दर ८७ रुपैयाँ ७१ पैसा तोकिएको छ भने पाउन्ड स्टर्लिङ एकको खरिद दर १६७ रुपैयाँ ४८ पैसा र बिक्री दर १६८ रुपैयाँ २३ पैसा रहेको छ। 

क्यानेडियन डलर भने एकको खरिद दर ९७ रुपैयाँ ९२ पैसा र बिक्री दर ९८ रुपैयाँ ३७ पैसा तोकिएको छ।राष्ट्र बैंकका अनुसार साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ५० पैसा र बिक्री दर ३५ रुपैयाँ ६६ पैसा रहेको छ।

                                                       विस्तृतमा हेर्नुहोस्

 

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 133.14 133.74
EUR  (European Euro) 1 143.33 143.98
GBP  (UK Pound Sterling) 1 167.48 168.23
CHF  (Swiss Franc) 1 151.21 151.89
AUD  (Australian Dollar) 1 87.31 87.71
CAD  (Canadian Dollar) 1 97.92 98.36
SGD  (Singapore Dollar) 1 99.13 99.58
JPY  (Japanese Yen) 10 9.10 9.15
CNY  (Chinese Yuan) 1 18.55 18.64
SAR  (Saudi Arabian Riyal) 1 35.50 35.66
QAR  (Qatari Riyal) 1 36.50 36.67
THB  (Thai Baht) 1 3.73 3.75
AED  (UAE Dirham) 1 36.26 36.42
MYR  (Malaysian Ringgit) 1 28.43 28.56
KRW  (South Korean Won) 100 10.08 10.13
SEK  (Swedish Kroner) 1 12.72 12.77
DKK  (Danish Kroner) 1 19.23 19.32
HKD  (Hong Kong Dollar) 1 17.06 17.13
KWD  (Kuwaity Dinar) 1 431.60 433.55
BHD  (Bahrain Dinar) 1 353.17 354.76
मंगलबार, २६ मंसिर २०८०, ०७ : २७

प्रतिक्रिया