ताजा समाचार

चार महिनामा सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्धारा १ अर्ब ४ करोड दाबी भुक्तानी

मंगलबार, २६ मंसिर २०८०, ०८ : १०

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८० र ०८१ को कात्तिक मसान्तसम्ममा १ अर्ब ४ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

 कम्पनीका अनुसार कम्पनीले चार महिनामा कुल ५ हजार ६२२ वटा दाबी परेकोमा ४ हजार ६४० वटा बीमा दाबी भुक्तानी गरेको हो।

कात्तिक मसान्तसम्ममा कम्पनीमा कुल सक्रिय बीमालेख संख्या ९६ हजार २३३ रहेको छ। कम्पनी सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्न सफल भएको कम्पनी बनेको छ।

beema 33

मंगलबार, २६ मंसिर २०८०, ०८ : १०

प्रतिक्रिया