काठमाडौं । आन्तरिक राजस्व विभागले एफपीओको प्रिमियम र मर्जरको बार्गेन पर्चेज गेनमा शनिबार साझँ ५ बजेसम्म १२ अर्ब ८० करोड रुपैयाँ कर संकलन गरेको छ ।
विभाग अन्तर्गतको ठुला करदाता कार्यालयले ४१ करदाताबाट १२ अर्ब ५० करोड रुपैयाँ र मध्यम स्तरीय करदाता कार्यालयले १६ करदाताबाट करिब ३० करोड रुपैयाँ कर संकलन गरेको विभागले जनाएको छ ।
शुक्रवार र शनिवार ठुला तथा मध्यम स्तरीय संस्थाहरूले तिरेको विवरण
ठूला करदाता कार्यालयको विवरण
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक- १ अर्ब ८९ करोड १९ लाख ४७ हजार ७ सय ९ रुपैयाँ
नेपाल न्भेष्टमेन्ट मेगा बैंक- ३ करोड ३ लाख ७४ हजार २ सय २७
एनएमबि बैंक- १ अर्ब ८४ करोड ३४ लाख ४४ हजार २ सय २१ रुपैयाँ
ग्लोबल आइएमई बैंक- १ अर्ब ३२ करोड ३९ लाख ६१ हजार ३८१ रुपैयाँ
नेपाल एसबिआई बैंक- १ अर्ब ७७ करोड ७ लाख ७ हजार ४४ रुपैयाँ
नविल बैंक- १ अर्ब ६१ करोड ७२ लाख २२ हजार ६७५ रुपैयाँ
माछापुच्छ्रे बैंक- १० करोड २७ लाख ६७ हजार ११ रुपैयाँ
कुमारी बैंक- ५ करोड ८१ लाख रुपैयाँ
प्रभु बैंक- ५ करोड
स्ट्यान्डर्ड चार्टर्ड बैंक- ९१ करोड ३२ लाख ९५ हजार ९ सण् ८०
सिटिजन्य बैंक- ८ करोड २० लाख ५ हजार ९८८ रुपैयाँ
कामना सेवा विकास बैंक- २ करोड ६२ लाख रुपैयाँ
सानिमा बैंक- ६ करोड ५३ लाख ८९ हजार७५७ रुपैयाँ
सांग्रिला विकास बैंक- १ करोड ६३ लाख ६३ हजार ४७२ रुपैयाँ
लक्ष्मी सनराइज बैंक- २७ करोड ४० लाख ९ हजार ६७० रुपैयाँ
हिमालयन बैंक ३० करोड ८९ लाख ८० हजार ७९१ रुपैयाँ
हिमालयन बैंक (साविकको सिभिल बैंक-) १ करोड ९१ लाख ७ हजार २९८ रुपैयाँ
प्राइम बैंक- २८ करोड ९६ लाख ९६६ रुपैयाँ
एनआइसी एसिया बैंक- ४४ करोड ४५ लाख ४३ शजार ६७३ रुपैयाँ
एनआइसी एसिया लघुवित्त- १ करोड २३ लाख ७ हजार ८५८ रुपैयाँ
सिद्धार्थ बैंक- २१ करोड ८३ लाख ७९ हजार ९३४ रुपैयाँ
साना विकास लघुवित्त विकास बैंक- ५ करोड १५ लाख ३५ हजार ३०० रुपैयाँ
मुक्तिनाथ विकास बैंक- ४ करोड ८० लाख रुपैयाँ
लुम्बीनी विकास बैंक- ११ करोड २० लाख रुपैयाँ
ज्योति विकास बैंक २१ लाख रुपैयाँ
गरिमा विकास बैक ३ करोड ६ लाख ९७ हजार ९०८ रुपैयाँ
नेपाल बैंक ९७ करोड ७२ लाख ४८ हजार १५९ रुपैयाँ
नेपाल लाइफ इन्स्योरेन्स १ अर्ब २ करोड ६७ लाख १ हजार ३० रुैयाँ
नेशनल लाइफ इन्स्योरेन्स ५ करोड ६२ लाख ५० हजार रुपैयाँ
लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी)- १५ करोड रुपैयाँ
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स- १ करोड ३ लाख ६९ हजार ६९७ रुपैयाँ
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स (साविकको प्रिमियर इन्स्योरेन्स)- १३ करोड ८१ लाख ६८ हजार रुपैयाँ
नेपाल लाइफ इन्स्योरेन्स- ५ करोड रुपैयाँ
नेको इन्स्योरेन्स- ४ करोड ४८ लाख १३ हजार ६४६ रुपैयाँ
एनएलजी इस्न्योरेन्स- ९० लाख रुपैयाँ
शिखर इन्स्योरेन्स- ८ करोड ४३ लाख १३ हजार २० रुपैयाँ
हिमालयन एभरेष्ट इन्स्योरेन्स- ११ हजार ९०८ रुपैयाँ
प्रुडेन्सियल इन्स्योरेन्स- ८७ लाख ५२ हजार ९८८ रुपैयाँ
प्रडन्सियल इन्स्योरेन्स (आइएमइ जनरल इन्स्योरेन्स)- ४ करोड ४० लाख २३ हजार २६४ रुपैयाँ
सगरमाथा लुम्बीनी इन्स्योरेन्स- २ करोड ८० लाख ७ हजार ३२०
नेपाल इन्स्योरेन्स- २ करोड ६८ लाख रुपैयाँ
मध्यमस्तरीय करदाता कार्यालयको विववरयण
नेशनल लघुवित्तीय संस्था- १४ लाख ५५ हजार ३६० रुपैयाँ
सेन्ट्रल फाइनान्स- ४७ लाख ३८ हजार ७४६ रुपैयाँ
फर्स्ट माइक्रोफाइनान्स- ७४ लाख ६२ हजार ९२० रुपैयाँ
एभरेष्ट इन्स्योरेन्स- २ करोड ८८ लाख १० हजार ११ रुपैयाँ
पोखरा फाइनान्स- ३ करोड ५४ लाख १२ हजार ५५२ रुपैयाँ
ग्लोबल आइएमइ लघुवित्त- १ करोड ४६ लाख ४६ हजार ७९३ रुपैयाँ
लुक्ष्मी लघुवित्त- ४४ लाख १६ हजार ९६ रुपैयाँ
सेन्ट्रल फाइनान्स- ४७ लाख ३८ हजार ७४६ रुपैयाँ
स्वोरोजगार लघुवित्त- ६४ लाख ३ हजार ८९१ रुपैयाँ
युनाइटेड हजोड इन्स्योरेन्स- १ करोड ५४ लाख २२ हजार ४०० रुपैयाँ
सानिमा माइ हाइड्रोपावर- १ करोड ५२ लाख ८१ हजार २५६ रुपैयाँ
नाडेप लघुवित्त- ९४ लाख ३ हजार २९३ रुपैयाँ
हिमालयन लाइफ इन्स्योरेन्स- ३ करोड ६९ लाख ४ हजार २०४ रुपैयाँ
सूर्यज्योति लाइफ इन्स्यरेन्स- १ करोड ४६ लाख ९३ हजार ७३२ रुपैयाँ
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी- १ करोड ६५ लाख ३३ हजार २७९ रुपैयाँ
मिर्मिरे लघुवित्त- १ करोड ३७ लाख रुपैयाँ
प्रतिक्रिया