ताजा समाचार

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा

बुधबार, ०४ पुस २०८०, १० : १९

काठमाडौं। महालक्ष्मी विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ। बैंकले आर्थिक वर्ष २०८०/०७९ को सञ्चित मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश घोषणा गरेको हो ।

बैंकले हाल कायम चुक्ता पूँजीको ६ दशमलव ४० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।  बैंकको पुस ३ गते बसेको सञ्चालक समितिको निर्णयले सो लाभांश घोषणा भएको हो । बैंकले घोषणा गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंक र आउदो वार्षिक साधारणसभाबाट पारित भएपश्चात लगानीकर्ताले पाउनेछन् ।

mahalaxmi

बुधबार, ०४ पुस २०८०, १० : १९

प्रतिक्रिया