ताजा समाचार

हालसम्म ७ विकास बैंकले लाभांश घोषणा गरे, कुनको कति ?

मंगलबार, १० पुस २०८०, ०८ : ५४

काठमाडौं: गत आर्थिक वर्षको नाफाबाट हालसम्म ७ विकास बैंकले  लगानीकर्तालाई लाभांश घोषणा गरेका छन् ।

यी मध्ये ३ बैंकको बुक क्लोज र साधारण सभा सम्पन्न भइसकेको छ । ४ बैंकको भने बुक क्लोज र साधारण सभा हुन बाँकी छ रहेको । यी मध्ये सबैभन्दा धेरै लाभांश दिनेमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक रहेको छ । 

यसले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ११.०५५ लाभांश घोषणा गरेको छ । त्यस्तै, मुक्तिनाथ विकास बैंकले १०.२६ प्रतिशत मितेरी र गरिमा विकास बैंकले १० प्रतिशत लाभांश दिंदैछन् । 

अरु ३ बैंकको लाभांश १० प्रतिशत भन्दा कम छ । यता, ज्योति विकास बैंक, कामना सेवा विकास बैंक र सप्तकोशी विकास बैंकले यसपटक लाभांश नदिने निर्णय गर्दै साधारणसभा बोलाएका छन् । 

 कुन विकास बैंकले कति लाभांश दिंदैछन्  हेरौं :

data

मंगलबार, १० पुस २०८०, ०८ : ५४

प्रतिक्रिया