ताजा समाचार

अमेरिकी डलरको भाउ स्थिर रहँदा अन्य देशको बिनिमयदर कति छ ?

सोमबार, १६ पुस २०८०, ०७ : २६

काठमाडौं । सोमबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ८४ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ४४ पैसा रहेको छ । आइतबारको तुलनामा अमेरिकी डलरको भाउ स्थिर रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार सोमबार युरो १४६ रुपैयाँ ६२ पैसा र बिक्री दर १४७ रुपैयाँ २८ पैसा तोकिएको छ । आइतबार युरो १४६ रुपैयाँ ९५ पैसा र बिक्री दर १४७ रुपैयाँ ६१ पैसा तोकिएको थियो ।

बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ १२ पैसा र बिक्री दर १६९ रुपैयाँ ८८ पैसामा कारोबार भइरहेको छ । उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

Currency Unit Buy Sell

USD (U.S. Dollar)

1 132.84 133.44

EUR (European Euro)

1 146.62 147.28

GBP (UK Pound Sterling)

1 169.12 169.88

CHF (Swiss Franc)

1 157.82 158.54

AUD (Australian Dollar)

1 90.48 90.89

CAD (Canadian Dollar)

1 100.28 100.73

SGD (Singapore Dollar)

1 100.67 101.13

JPY (Japanese Yen)

10 9.42 9.46

CNY (Chinese Yuan)

1 18.71 18.79

SAR (Saudi Arabian Riyal)

1 35.42 35.58

QAR (Qatari Riyal)

1 36.44 36.60

THB (Thai Baht)

1 3.86 3.88

AED (UAE Dirham)

1 36.17 36.33

MYR (Malaysian Ringgit)

1 28.91 29.04

KRW (South Korean Won)

100 10.26 10.30

SEK (Swedish Kroner)

1 13.19 13.25

DKK (Danish Kroner)

1 19.67 19.76

HKD (Hong Kong Dollar)

1 17.01 17.09

KWD (Kuwaity Dinar)

1 432.35 434.30

BHD (Bahrain Dinar)

1 352.36 353.95
सोमबार, १६ पुस २०८०, ०७ : २६

प्रतिक्रिया