ताजा समाचार

मिर्मिरे लघुवित्तको लाभांश घोषणा

सोमबार, १६ पुस २०८०, १० : ५३

काठमाडौँ- मिर्मिरे लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९ र०८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ।

कम्पनीको गत पुस १३ गते बसेको सञ्चालक समितिको बैठकले कर प्रयोजनसहित ६।३२ प्रतिशत नगद लाभांश  वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।

हाल कम्पनीको चुक्तापूँजी ६६ करोड ५७ लाख  रुपैयाँ छ । 

सोमबार, १६ पुस २०८०, १० : ५३

प्रतिक्रिया