ताजा समाचार

मिर्मिरे लघुवित्तको लाभांश घोषणा

सोमबार, १६ पुस २०८०, १३ : ५३

काठमाडौँ - मिर्मिरे लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ।

कम्पनीको गत पुस १३ गते बसेको सञ्चालक समितिको बैठकले कर प्रयोजनसहित ६.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् । 
 

सोमबार, १६ पुस २०८०, १३ : ५३

प्रतिक्रिया