ताजा समाचार

एसबिआई बैंकको नयाँ शाखा कार्यलय विस्तार

बुधबार, १८ पुस २०८०, १२ : २२

काठमाडौँ-नेपाल एसबिआई बैंकले शाखा विस्तारको क्रममा तनहुँको दुलेगौंडामा ९७ औं शाखा सञ्चालनमा ल्याएको छ ।

हाल कम्पनीले ९७ शाखा, २२ एक्सटेन्सन काउन्टर, सात प्रादेशिक कार्यालय, एक कर्पोरेट अफिस, १२१ वटा एटीएमबाट आन्तरिक तथा विश्वव्यापी नेटवर्कमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

बुधबार, १८ पुस २०८०, १२ : २२

प्रतिक्रिया