ताजा समाचार

मल्टीपर्पस फाइनान्सको लाभांश नदिने

विहीबार, १९ पुस २०८०, ११ : २२

काठमाडौं- मल्टीपर्पस फाइनान्सले लाभांश वितरण नगर्ने भएको छ ।

कम्पनीको बुधवार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९र८० को वित्तीय विवरणको आधारमा सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैठकले गत आवको वासलात, नाफा नोक्सान हिसाव नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने प्रस्ताव गरेको छ।

विहीबार, १९ पुस २०८०, ११ : २२

प्रतिक्रिया