सयपत्रि हाइड्रोपावरले गर्यो लेखापरीक्षक नियुक्त

आइतबार, २२ पुस २०८०, १२ : ३३

काठमाडौँ - सयपत्रि हाइड्रोपावर लिमिटेडले लेखापरीक्षक नियुक्त गरेको छ ।

कम्पनीको मिति २०८० पुस २१ मा सम्पन्न सातौं वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०८०/०८१ को लागि लेखापरिक्षण गर्न पी. महासेठ एण्ड कं ,चार्टड एकाउन्टेन्ट्सलाई वार्षिक एक लाख रुपैयाँ मात्र (मुल्य अभिबृद्धि कर सहित) दिने गरी आर्थिक वर्ष २०८०/०८१को लागि बाह्रय लेखापरीक्षक नियुक्त गरिएको जानकारी दिएको छ ।

आइतबार, २२ पुस २०८०, १२ : ३३

प्रतिक्रिया