कामना सेवा विकास बैंकको ‘सीएसआर’मा डस्टबिन हस्तान्तरण

आइतबार, २२ पुस २०८०, १४ : ४६

काठमाडौँ - कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व(सीएसआर)अन्तर्गत शाखा कार्यालय बिर्तामोडले  हिमशिखर टोल विकास संस्थालाई १० थान डस्टबिन हस्तान्तरण गरेको छ । साथै सो अवसरमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । 

बैंकका शाखा कार्यालय बिर्तामोडका शाखा प्रमुख मोदनाथ गुरागाईले हिमशिखर टोल विकास संस्थाको अध्यक्ष देवराज प्रसाईको उपस्थितिमा सरसफाई  कार्यक्रम तथा डस्टबिन हस्तान्तरण गरेका हुन् ।  

आइतबार, २२ पुस २०८०, १४ : ४६

प्रतिक्रिया