मनकामना लघुवित्तले पुसमा साधारण सभा नगर्ने

आइतबार, २२ पुस २०८०, १८ : १७

काठमाडौँ - मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्थाले पुस मसान्तसम्ममा साधारणसभा गर्न नसक्ने जनाएको छ ।

यस लघुवित्त समता घरेलु लघुवित्तसँग गाभिने प्रकृयामा रहेका कारण रहेकोले साधारण सभा पुस भित्र गर्ने नसकिने जानकारी दिएको छ ।

साथै, आ.व.२०७०/०८० को वार्षिक साधारण सभा २०८० साल चैत्र मसान्त सम्ममा सम्पन्न गरिने पनि लघुवित्तले जनाएको छ।

आइतबार, २२ पुस २०८०, १८ : १७

प्रतिक्रिया