किसान लघुवित्तका सेयरधीहरु निराश

विहीबार, २६ पुस २०८०, ११ : ५७

काठमाडौँ- किसान लघुवित्तका सेयरधीहरुको हात रित्तो हुने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने भएको हो।

कम्पनीको पुष २६ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको नाफालाई सञ्चित गर्ने निर्णय गरेको हो । साथै, सोही अनुसारको वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ ।

विहीबार, २६ पुस २०८०, ११ : ५७

प्रतिक्रिया