सिन्धु विकास बैंकले लाभांश वितरण नगर्ने

मंगलबार, ०२ माघ २०८०, १० : ३६

काठमाडौं- सिन्धु विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश वितरण नगर्ने घोषणा गरेको छ । बैंकको पुस २९ गते आइतबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

साथै, बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको हो 

मंगलबार, ०२ माघ २०८०, १० : ३६

प्रतिक्रिया