नेपाल टेलिकममा लेखापरिक्षक नियुक्त

बुधबार, ०३ माघ २०८०, १२ : ४८

काठमाडौं- नेपाल टेलिकमले लेखापरिक्षक नियुक्त गरेको छ ।

टेलिकमको पुस २९ गते सम्पन्न १६ औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८०र८१ को लागि लेखापरीक्षक नियुक्त गरेको हो ।

कम्पनीले लेखापरीक्षणको कार्य गर्नको लागि चार्टड एकाउण्टेड नरेन्द्र कुमार भट्टराई र चार्टड एकाउण्टेड महेश कुमार गुराँगाईलाई नियुक्त गरेको कम्पनीले जानकारी दिएको छ ।

बुधबार, ०३ माघ २०८०, १२ : ४८

प्रतिक्रिया