हुवावे माथिको अमेरिकी प्रतिबन्ध फुकुवा , फेरी व्यापार गर्न पाउने

४ बर्ष अगाडि

हुवावेले अमेरिकी कम्पनीहरूसँग फेरी व्यापार गर्न पाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक समाचार सम्मेलनमा जानकारी दिएका छन् । 
यस अन्तर्गत माइक्रोसफ्ट, गुगल, क्वाल्कम आदि कम्पनीहरूले फेरी हुवावेसँग व्यापार गर्न पाउनेछन् । 
एक महिना अगाडी अमेरिकाले हुवावे माथि प्रतिबन्ध लगाएको थियो , जस अन्तर्गत अमेरिकी कम्पनीहरूले हुवावेसँग कुनै पनि प्रकारको व्यापार गर्न नपाउने भएका थिए ।

४ बर्ष अगाडि

प्रतिक्रिया