सिक्स–जीको चर्चा गर्दै हुवावे

४ बर्ष अगाडि

अब हुवावेले सिक्स–जीको  अनुसन्धान सुरु गरेको छ ।

सिक्स जीलाई फाइभ जीको उत्तरअधिकारीको रुपमा मानिएको छ ।

फाइभ–जीको  मोबाइल प्रविधिले डेटाको गतिलाई सुपर फास्ट बनाउनेछ र चालकविहीन कारमा समेत प्रयोग गर्न सकिने छ ।

यो प्रविधि चाडैँ नै दक्षिण कोरीया, संयुक्त अधिराज्य र चिनमा पनि ल्याइँदैछ ।

तर फाइभ–जी ठूलो परिणाममा उपल्बध नभई रहँदा हुवावेका संस्थापकले सिक्स जीको बारेमा चर्चा गर्न थालेका छन् ।
एजेन्सी 

४ बर्ष अगाडि

प्रतिक्रिया