प्रविधीको संसारमा नयाँ सोसल मिडियको प्रवेश, फेसबुक र ट्विटरलाई टक्कर

मंसिर ९, २०७६ | आजको अर्थ
ajaako_artha

एजेन्सी – फेसबुक, ट्विटर जस्ता सोसल मिडियालाई टक्कर दिन साइट डब्लूटीसी छिट्टै आउन लागेको छ ।

अरु फरक भएता पनि यसको मोडल भने फेसबुक र ट्विटर भन्दा फरक छैन ।

त्यस्तै यो साइट साइनअप निशुल्क हुनेछ ।

तर यसकालागी हामीले वेटलिस्टमा बसेर कुर्नु पर्ने हुन्छ, डोनेट गर्नु पर्नेहुन्छ या त साथीलाई इनभाइट गर्नु पर्ने हुन्छ ।

एक महिना भित्रमा यस सोसल मिडियामा ५०  हजार मानिस आबद्ध भइसकेका छन्।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८