प्रतितोला ४ सय रुपैयाँले बढ्यो सुनको मुल्य

आइतबार, ०७ माघ २०८०, ११ : १२

काठमाडौं- आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

शुक्रवार प्रतितोला १ लाख १८ हजारमा कारोबार भएको सुन आज प्रतितोला १ लाख १८ हजारमा ४ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ८ सय ५० रुपैयाँ रहेको छ । त्यस्तै, चाँदीको मुल्य आज प्रतितोला १ हजार ३ सय ९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

 

आइतबार, ०७ माघ २०८०, ११ : १२

प्रतिक्रिया