घटबढ भएन  सुनको मुल्य, चाँदीको कति ?

सोमबार, ०८ माघ २०८०, ११ : ०१

काठमाडौं- नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधवारका लागि सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ ।

महासंघका अनुसार आज सुनचाँदीको को मुल्य स्थिर रहेको छ । आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख १७ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदी आज प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइहरेको महासंघले जनाएको छ ।

सोमबार, ०८ माघ २०८०, ११ : ०१

प्रतिक्रिया