सुनको मुल्य यथावट

मंगलबार, ०९ माघ २०८०, ११ : १४

काठमाडौं- नेपाली बजारमा आज पनि सुनको मूल्य स्थिर रहेको छ ।

हिजो सोमवार प्रतितोला १ लाख १८ हजार ४ कारोबार भएको सुन आज पनि सोहि मुल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ८ सय ५० रुपैयाँ रहेको छ ।

त्यस्तै, चाँदीको मुल्य भने आज तोलमा २० रुपैँयाले घटेर प्रतितोला १ हजार ३ सय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

मंगलबार, ०९ माघ २०८०, ११ : १४

प्रतिक्रिया