आज पनि सुनको मूल्य स्थिर

बुधबार, १० माघ २०८०, ११ : २६

काठमाडौं- नेपाली बजारमा आज पनि सुनको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुनको मुल्य मंगलबार कायम भएकै मूल्य तोकिएको छ । महासंघले आज छापावाला सुनको मुल्य १ लाख १८ हजार ४ सय रुपैयाँ कायम गरेको छ ।

त्यस्तै , तेजावी सुनको मुल्य १ लाख १७ हजार ८५० रुपैयाँ तोकिएको छ । त्यस्तै चाँदी आज प्रतितोला १० रुपैयाँले बढेर १ हजार ३८० रुपैयाँमा कारोबार भइहरेको महासंघले जनाएको छ ।

बुधबार, १० माघ २०८०, ११ : २६

प्रतिक्रिया