सुनचाँदीको मूल्य स्थिर

आइतबार, १४ माघ २०८०, ११ : ०९

काठमाडौं- नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतवारका लागि सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ ।

महासंघका अनुसार आज सुनचाँदीको मुल्य स्थिर रहेको छ । आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार र तेजावी सुन प्रतितोला १ लाख १७ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मुल्य पनि स्थिर रहेको छ । महासंघको अनुसार आज चाँदी प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइहरेको छ ।

आइतबार, १४ माघ २०८०, ११ : ०९

प्रतिक्रिया