चन्द्रागिरी हिल्सको सीईओमा प्रधान नियुक्त

२ महिना अगाडि

काठमाडौं- चन्द्रागिरी हिल्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अरुण प्रधान नियुक्त भएका छन् ।

कम्पनीले माघ २४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले प्रधानलाई सीईओको पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई माघ २५ गतेदेखि लागू हुने गरी सीईओमा नियुक्त गरेको कम्पनीले जानकारी दिएको छ ।ऋष्तथ भ्हउचभकक

२ महिना अगाडि

प्रतिक्रिया