सुनको मुल्यमा गिरावट, आज कतिमा हुदैँछ कारोबार ?

मंगलबार, ०१ फागुन २०८०, ११ : ०५

काठमाडौं- नेपाली बजारमा आज सुनको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ सोमबार प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन ३ सय रुपैयाँले घटेको हो ।

आज छापावाला सुन प्रतितोला १ लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज तेजावी सुन तोलामा १ लाख १७ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य स्थिर रहेको छ । चाँदी आज प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार, ०१ फागुन २०८०, ११ : ०५

प्रतिक्रिया