एकैदिन  १४ सय रुपैयाले घट्यो सुन

शुक्रबार, ०४ फागुन २०८०, १० : ३८

काठमाडौँ- नेपाली बजारमा आज सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार १ लाख १८ हजार ५ सय रूपैयाँमा कारोवार भएको छापावाल सुन आज १४ सयले घटेर १ लाख १७ हजार १ सय रूपैयाँमा कारोवार भइरहेको छ। तेजाबी सुन प्रतितोला १ लाख १६ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, चाँदीको मूल्य भने आज बढेको छ। बिहीबार चाँदी प्रतितोला १३ सय ७५ रूपैयाँमा कारोबार भएको थियो भने आज ३५ रूपैयाँले बढेर १४ सय १० रूपैयाँमा कारोवार भइरहेको छ।

शुक्रबार, ०४ फागुन २०८०, १० : ३८

प्रतिक्रिया