सुनको मूल्यमा वृद्धि, आज कतिमा हुदैँछ कारोबार

सोमबार, ०७ फागुन २०८०, ११ : १५

काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार हिजो प्रतितोला १ लाख १७ हजार ६ सयमा कारोबार भएको सुन आज प्रतितोला १ लाख १८ हजारमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आज तेजावी सुन प्रतितोला १ लाख १७ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको मुल्य आज तोलामा प्रतितोला १४ सय १० रुपैयाँ कायम भएको छ ।

सोमबार, ०७ फागुन २०८०, ११ : १५

प्रतिक्रिया