आजको तरकारी तथा फलफूलको बजार भाउ

शुक्रबार, ११ फागुन २०८०, ०९ : १०

काठमाडौँ - कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी र फलफूलको मूल्य तोकेको छ ।आज ठुलो नेपाली गोलभेँडा  प्रतिकिलो ५५ रुपैयाँ,  रातो मुला ३७ रुपैयाँ ५०  पैसा,  भन्टा लाम्चो ४५ रुपैयाँ, तितो करेला १३० रुपैयाँ  प्रतिकिलो मूल्य तोकिएको छ । त्यसैगरी लोकल गाजर किलोको ३५ रुपैयाँ, लोकल बन्दा ३५ रुपैयाँ, स्थानीय काउली ३० रुपैयाँ, रातो  आलु ३४ रुपैयाँप्रति किलो मूल्य तोकिएको छ ।

शुक्रबार, ११ फागुन २०८०, ०९ : १०

प्रतिक्रिया